अहिले हामी एक्काईसै सताब्दीको दोस्रो दशकमा छौँ । अझै पनी जनमानसमा भेदभाबको घटना हटिसकेको छैन । छोरा छोरी दुवै बराबर भन्ने नारा आएको धेरै वर्ष वितिसके ता पनि भेदभाब भने अझै पनी जारी नै छ । भनिन्छ परा पुर्वकालमा अशिक्षाकै कारण भेदभाब भएको हो तर यो कुरालाई अहिलेको सताब्दीमा आएर खन्डन गरीने गरीएको पाइयो । यो भेदभाबको भावना अशिक्षा मात्र नभई बंश चलाउने र अधि बडाउने एउटा भ्रमले पनि हो । वर्तमान परीपेक्षमा अशिक्षीत व्यक्ती विरलै पाइएला, तैपनि छोरीलाई छोरा भन्दा तुच्छ ठान्ने धेरै छन् । भेदभाबको भाबना वर्तमान परिश्थीती अनुसार शिक्षामा संलग्न वर्गमा पाउछौँ । शिक्षामा मात्र नभई पुरानो रुडीबादी परम्परा अहिले पनि उतिनै मान्यता छ जुन पहिले परा पुर्बकालमा हुने गर्दथे । यहि रुडिबादी परम्पराले गर्दा आज सम्म पनि देशका विभिन्न ठाँउमा रहेका महिला, छोराछोरीले आफ्नो हक अधिकार पाउन सकेकाछैन्न् । भनिन्छ छोरी सरस्वती माता, लक्ष्मी, सिता, दुर्गा, भगवती आदि देवीका रुप हुन । तर यहि छोरी माथी हिँसा र भेदभाव ? कता गए त ति देवीमाका रुप ? किन छोरीलाई मात्र भनाईमा सिमित राखिन्छ ? यस्तै प्रशनहरुले गर्दा र आपनो हक, अधिकार नपाउदा कतिपय महिलामा हिंसात्मक घटना घट्न पुगेको छ ।
केहि समयअघिको कुरा हो । मगर फिल्मकी नाईका २०६८ माघ १९ बिहीवारकादिन नेहा पुन मगरको बलातकार पछि निर्ममतापुर्वक हत्या भयो । त्यसै गरी एक प्रतिष्ठित फुटबल खेलाडी बिमल घर्ति मगरको १७ बष्र्यि बहिनीको पनि हत्या भयो । हालसालै विरगन्ज स्थित एक महिलाको शरीरमा एसिड खनाई हत्या भयो । जुन घटनाहरु नेपाली आमसंचार माध्यममा भाईरल बन्ने पुगयो । नेपालको पश्चिमी भेगमा प्रचलीत छउपडिप्रथा तथा तराईमा दाईजोका निहुमा महिलामाथि भए गरेका हिंसात्मक गतिविधि एक जलन्द उदाहरण हुन महिला हिँसा र भेदभावका । यी त केहि महिला हिँसाका उदाहरण मात्र हुन् । अखिर किन यस्तो हुन्छ ? किन अझैपनि समाजमा पुरुष प्रधानको स्वाइतो एकलैटि हक जमाएर बसेको छ ? बडिजसो घटना नारीमाथी यौन दुरव्यबहारकौ कारण भएको पाइन्छ । पुरुषको यौन असन्तुष्टि पुरा गर्न महिलाले अस्विबार गर्दा आफ्नो पुरुषर्थको अबहेलना गरेको सम्भि महिलामाथी दरब्यबहार गर्नु कुन अभिमानको कुरा हो ? महिला असुरक्षीत छन् ।
यस घटना तथा उदाहरणबाट पनि महिला र पुरुष विच भए गरेका भेदभाब प्रस्ट देखिन्छ । पुरुषलाई सानैबाट छोरामान्छे हो । जीवनको जस्तो सुकौ परीस्थितिमा पनि आफुलाई ढाल्नु सक्नु पर्छ । पुरुष कहिले पनि जुठो हुदौन । पुरुषलाई बदनामको डर हुदैन । पुरुषले जे गर्दा पनि निर्धकक भई गर्न सकछ भने महिलालाई धेरै कुराले बाँधेको पाइन्छ । भनिन्छ छोरी मान्छे्ले साँझ परेपछि घरबाट बाहिर ननिस्कनु, छोरामान्छे मित्र नबनाउनु, आफ्नो मात्र नभई घरको पनि इज्जत राख्नु । महिलालाई घौटो संग तुलना गर्नु । पुरुष सधै अघि हुन्छ र हुनुपर्छ भन्ने भाबना राख्नुले महिलाको स्थान यो संसारमा नभएको कुरा बोध गराउने गर्दछ । यो संसारका केहि जन्लाई प्रक्रितिले सन्तुलनमा ल्याउन र पारीवारीक सन्तुलन कायम राख्न महिलाको ठुलो हात रहेको कुरालाई आजको प्रगतीशिल समाजले बेवास्ता गरेको छ र पुरुष प्रदान समाज हो भन्ने झ्याली–बोलीले नभएपनि व्यबहारले प्रष्ट रुपमा देखाएको आजको समाजमा पाइन्छ ।
सरकारको तर्पmबाट केहि नियम बिनियम पारीत भएतापनि हाम्रो देश र देशबासी पुरानै आधारमा अझैसम्म अडिग छन् र पुर्ण रुपमा कानुन लागु हुन सकेको छैन् । जति भेदभाब भएतापनि यसको रोकथामका लागी कानुनी नियम ल्याएतापनि हट्न भने सकेको छैन् । यस बिभेदलाई हटाउनकालागी र लिखित नियम तथा कानुन कार्यनोयन गराउन हामीआफै जिम्मेबार र प्रतिबद्ध भई लाग्नुपर्दछ र मौन सरकारलार्य जगाउन अब त केहि गरौ !

No comments:
Post a Comment