Monday, March 13, 2017

विश्व शन्तीकालागी बज्रगुरु जप तथा ध्यान साधना कार्यत्रम


http://njcmonastery.org/

करुणमयी शरण नायक गुरु श्याल्पा तेन्जीङ रीन्पोछे ज्युको अग्रसरतामा विश्व शन्तीकालागी बज्रगुरु जप तथा ध्यान साधना कार्यत्रम हुने भएकाकारण  सम्स्त बौद्ध, धर्म, संध, तथा श्रद्धालु धर्मप्रेमी महानुभाबहरुमाझ यो सुचना सम्प्रेसण गराइन्छ । यस पुणीत अबसरमा सहभागी भई पुन्य लाभ गर्न होला ।

समयः यहि आउदो चैत्र ३ बाट २२ गत्तेसम्म(७ दिन)
स्थानः श्याल्पा गोन्पा, कपन

No comments:

Post a Comment

Recently Updated

Dr BR. Ambetkar | डा.भिम राव अम्बेडकरका

 जीन्दगी महान हुनु पर्दछ लामो हैन  ।                                                                 — डा.भिम राव अमबेडकरका झण्डै सय बर्ष अग...