Monday, June 1, 2020

जीवनमा हार तब मात्र मान्नु जब तिमीले कसैलाई जिताउनु छ ।
जीवन एक लामो गन्तव्य हो । जीवनमा दुःख, पिडा र संघर्षका कथा, व्यथाहरु सबैको जीवनबाट सुन्न र सुनाउन सकिन्छ । भोगेका र सुनेका ती कुराहरुबाट हामीले जीवनमा के सिक्यै त भन्ने कुरा सदैब महत्वपुर्ण रहि रहन्छ । जीवन गतिशील छ र त अघि बडिनै रहन्छ । हामीले हाम्रा पाईलाहरु निरन्तर रुपमा अघि सारीरहै र नयाँ पाठहरुको अनुभव गरिरहौ ।
यसो भन्नुको तात्पर्य के हो त भन्दा जीतनुमात्र सबै कुरा हैन । जतिनै बाधा अडचन आईरहदा पनि जीवनमा हाम्रा पाईलाहरु रोक्ने र जीवनको लक्ष अनत्य गर्ने हैन । जीवनमा धैर्यता र साहस हुनुपर्छ । जीवनका लक्ष्यलाई अन्तीमसम्म पु¥याउनुपनि एक साहसीको पहिचान हो ।
यदि कतै अपठ्याराहरु आईहाले भनेपनि आफ्नो बाटो मोड्ने हैन कि केहि समय रोकिने अनि आरामका साथ नयाँ आँट, भरोसा, जोस र जाँगर सहित पण नयाँ सिकाईको खोजीमा लाग्नु नै जीवनको मुल उद्धेश्य हुनु पर्दछ ।

"If you get tired learn to rest, not to quit."


No comments:

Post a Comment

Recently Updated

Dr BR. Ambetkar | डा.भिम राव अम्बेडकरका

 जीन्दगी महान हुनु पर्दछ लामो हैन  ।                                                                 — डा.भिम राव अमबेडकरका झण्डै सय बर्ष अग...