Tuesday, August 29, 2017
केही उर्जाशिल प्रेरणादायी लाइनहरु !!!! 🌹🌹🌹
" अवसरको प्रतीक्षामा नबस आजको दिन नै सर्बोत्तम अवसर हो " /
" लक्ष्य मेरो कदमबाट अहिले धेरै टाढा छ तर हिम्मत यो छ कि कदम मेरो साथ मा छ "
" जिवनमा एउटा फैसला गरीसकेपछी पछाडी फर्किएर नहेर्नु किनकी फर्किएर हेर्नेहरुले ईतिहास बनाउदैनन "/
" केही गर्न को लागि हिम्मत हुने व्यक्तिको लागि यो दुनियामा केही असम्भव छैन "/
" बिस्तारै नै सहि तर आफ्नो गन्तव्यमा हिडिरहनुस " /
" हातमा आएको सफलता माथी कहिल्यै घमण्ड नगर "/
" सफलता को सामाग्रीमा मोटिभेसन एउटा अक्सिजन हो "/
" हार्नु सबैभन्दा ठूलो असफलता होइन कोसिस नगर्नु सबैभन्दा ठूलो असफलता हो "/
शेयर गर्न नभुल्नुहोला
Subscribe to:
Post Comments (Atom)
Recently Updated
Dr BR. Ambetkar | डा.भिम राव अम्बेडकरका
जीन्दगी महान हुनु पर्दछ लामो हैन । — डा.भिम राव अमबेडकरका झण्डै सय बर्ष अग...
-
Tulku Losang Namgyal Rinpoche was born in 1970 in Morea, Raniban VDC ward no.-4, Okhaldhunga to mother Man Maya Tamang and father ...
-
करुणमयी शरण नायक गुरु श्याल्पा तेन्जीङ रीन्पोछे ज्युको अग्रसरतामा विश्व शन्तीकालागी बज्रगुरु जप तथा ध्यान साधना कार्यत्रम हुने भएकाकारण...
-
2017-4-22 NJC Monastery. H.E. Tulku Losang Namgyal Rinpoche Giving Teaching to the Public on how to practice the Buddha Dharma on 2017-4-22...
No comments:
Post a Comment