Thursday, April 11, 2019

Medicines, Doctors and We in Business

मेडिकल औषधि सामान्य चर्चा
समय बदलिए सगैँ जनघनत्वमा चाप पर्यो । सामान्यतय मानीस प्राकृतिक रूपमा जन्मन्छ, बलक देखि बैयस्क (युवा अवस्था) हुदै बृद्ध, बृद्धा अवस्थामा प्रवेश गर्दछ । चाहे धनाड्य होस या गरीब नै किन नहोस, यस विचमा मानिसले विभिन्न प्रकारका दुख कष्ट खेपेकै हुन्छन त्यसमा प्राकृतिक मानवकालागी विरामी हुन एक सामान्य कुरा हो । 

विरामी पछि;
सामान्यतय विरामी भएलगतै हामी आजभोली नजीकैको मेडिकल किल्नीक गएर सामान्य औषधि लिई सेवन गर्ने गरेका छौँ । यसले कसैलाई त फाईदा पुगेको होला तर कसैलाई भने यसले बेफाईदा पनि त प’गेको छ । तर यसो भन्दा कतिको ठिक होला नि ?

औषधिको प्रभाव ;
औषधिले प्रभाव पार्छ कि पार्दैन होला त ? औषधिले पार्ने प्रभाव प्राय सकारात्मनै हुन्छ तर यसले पार्ने नकरात्मकताका बारेमा पनि थोरबहुत चर्चा चल्छ र यसका उदाहरणह? पनि प्रसस्तै पाईन्छ । उदाहरणकालागी ब्लाएन्ड रक्सका संस्थापक सृष्टि केसि, गलत औषधिका कारण आँखाको ज्येति गुम्न पुग्यो ।
औषधिले पार्ने सकरात्मक प्रभाव पनि केवल केहि समयकालागी मात्र हुने तथ्याङ्कहरू पाईन्छन् । यसका Long Term Effectहरू पनि छन् । when antibiotics destroy good bacteria in the gut । एंटीबायोटिक्सले मोटोपना बढाउने गरेको र डाएबेटिज, अस्थमा, म’ट’रोग तथा अन्य रोगह?को सङ्क्रमण पनि देखा पर्ने गरेको पाइएको छ ।  

औषधि एक विरामीपना बाट छुटकारा दिलाउने प्रम’ख निवारक तत्व मानीएकै कारण संसारभर यसको प्रयोग बढेको छ । विभिन्न फार्मासिटिकल कम्पनि लगायतले विभिन्न प्रकारका औषधिहरू बेला बखत सार्वजनिक गर्नका साथै आफना आँैषधि प्रतिसप्रधात्मक रूपमा बजारलगीने गरिन्छ ।
ब्यापारीक ढङगबाट हरेक औषधि तथा औषधिजन्य बस्त’ह? बजारमा त लगीएकै छ । बजारमा लगेर अनेकन मोलमोलाई गर्ने तथा डाक्टरलाई महाँगा तथा बहुमुल्य उपहार दिई  लालचकाभरमा उनिहरूका कम्पनीका औसधि तथा आँैषधिजन्य बस्तुहरू वित्रि वितरण गर्ने गर्दछन् । सामान्य तथा औषधि सेवन गर्न नपर्ने अवस्था लगायतलाई पनि विभिन्न प्रकारका औषधि दिईने गरिन्छ । यसले गर्दा सर्वसाधारणको स्वस्थयअवस्थामा सामान्यतय केहि नभएकादेखिएता पनि यस व्यवसायले औषधि व्यापारीलाई अति फाईदामा राहेको देखिन्छ ।

रोगको निवारण गर्नु भन्दा रोग लाग्नै नदिनु बुद्धिमानी भनिन्छ । तर रोग र भोक नलाग्ने मानिस यदाकदा कहानिमा मात्र सिमित होलान । औसधि प्रयोग र यसको व्यवसायिकरण सम्मको यस सानो चर्चाले समय परिवेशको गतिशिलतालाई औलाउने, समाज र सभ्यताको विकासक्रमलाई निर्देश पनि गर्नेछ ।
मेरो बुझाईमा औषधिको प्रयोग गर्न विरामीपना हटाउन हो तर के यो नै असली समस्याको समाधान हो त ?

No comments:

Post a Comment

Recently Updated

Dr BR. Ambetkar | डा.भिम राव अम्बेडकरका

 जीन्दगी महान हुनु पर्दछ लामो हैन  ।                                                                 — डा.भिम राव अमबेडकरका झण्डै सय बर्ष अग...