Sunday, March 24, 2019

विकास र परिर्वर्तन नाप्दा नाप्दै ! Measuring the Development


विकास र परिर्वर्तन नाप्दा नाप्दै !

हुन त आजको युग २१आँै शताब्दी को युग । युग-युगान्तर परिवर्तन पछिको युग । आजको युग भाई भारदार, नातावाद, कृपावाद भन्दा market बजार मा बढि केन्द्रत छ जस्का कारण महाँगि चुलिएको छ । (Market price is based on demand and supply)

किनकी देशको सरकार राजनैतिक आडमा टिकेको छ र सरकार तबसम्म टिक्छ जबसक्क उस्ले जनता रुझाउन सक्छ । (Political activity is necessary to change the government but the government seems civil friendly.)

विकसित हुनुको मतलब आधुनिक र भौतिकताले सुसर्जीत राष्ट्र र त्याँहाका जनतासँग आफनो जीवन स्तर दाँजनु कहाँ हो र । हिजो हामी कुन अवस्थामा थियौ र आज हाम्रो अवस्था कस्तो छ ? त्यस कुरा मनन् गर्नु पनि आवश्यक छ ।

पुजीवादी सँस्कार एउटा सोच वा मनसाय हो । यस्लाई म धमिलो पानी भन्न बढि रुचाउछु । अरुको देखासेखि गर्दैमा विकसीत हुने कहाँ हो र । मानिस वहकाउमा पर्न भन्दा पनि विवेकशील ज्ञानवान हुन जरुरी छ जस्तो लाग्छ । आजका भाराभुरीलाई Fashion ले लत्यई सक्यो । राम्रो देखिनु र बन्नु पाए भयो

एक पल्ट नेपाल के कस्तो अवस्थामा पुगेको छ ? त्यता पनि ध्यान दिआँै है । कर्ण शाक्यजि को पहिलो पुस्तक सोचपढ्नुहुन पनि अनुरोध छ । यसबाट नेपाललाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनेछ ।

No comments:

Post a Comment

Recently Updated

Dr BR. Ambetkar | डा.भिम राव अम्बेडकरका

 जीन्दगी महान हुनु पर्दछ लामो हैन  ।                                                                 — डा.भिम राव अमबेडकरका झण्डै सय बर्ष अग...