गन्तब्यमा लम्कदा कहिलेकाही ठेस लाग्न स्वभाबीक हो । तर कोहीकोही त नराम्रो संग पछरी हाल्छन पनि । शारीरीक पिडा होला, घाउ लाग्लान, अनि पछि कहिल्यै नमेटिने दाग बनि बस्ला ।
यस्ता अबरोधहरु त जीवनमा हजारौ आउछ्न् । यी घाउलचोट र पिडाले “सम्हालेर हिड्” भन्ने संकेत गर्छ । सम्हािलदै निरन्तर अघि बड्नु पर्छ । भाग्यमा भए लडि लडि आउछ ।
हुन त यो निर्दयी संसारमा आफ्ना भन्ने पनि प्राय नामका मात्र भेटिने गर्दछन् । अनि रोजेको, चाहेको र खोजेको विरलै भेटिने भएकाले होला आफुले चाहने र माया गर्ने भन्दा आफुलाई चाहने र माया गर्ने सजीलै पाउन सकीएला । तर मनलाई सम्हाल्नु र सहजै पाएको कुरा सहिलै नअपनाउनुस ।
मायाकाभाव अरुमा हैन आफैभित्र खोज्न सिक्नु पर्छ है ।

No comments:
Post a Comment