Monday, March 13, 2017

विश्व शन्तीकालागी बज्रगुरु जप तथा ध्यान साधना कार्यत्रम


http://njcmonastery.org/

करुणमयी शरण नायक गुरु श्याल्पा तेन्जीङ रीन्पोछे ज्युको अग्रसरतामा विश्व शन्तीकालागी बज्रगुरु जप तथा ध्यान साधना कार्यत्रम हुने भएकाकारण  सम्स्त बौद्ध, धर्म, संध, तथा श्रद्धालु धर्मप्रेमी महानुभाबहरुमाझ यो सुचना सम्प्रेसण गराइन्छ । यस पुणीत अबसरमा सहभागी भई पुन्य लाभ गर्न होला ।

समयः यहि आउदो चैत्र ३ बाट २२ गत्तेसम्म(७ दिन)
स्थानः श्याल्पा गोन्पा, कपन

Friday, March 10, 2017

Melodious Mane Monlam by Namgyal Rinpoches Mane group at Boudha Tinchuli.

Melodious Mane Monlam by Namgyal Rinpoches Mane group at Boudha Tinchuli.
The Mani Group plays an important role in the local Buddhist community. It does Mani practice during full moon and New Moon in the NJC Monastery as well as for people who have died. Although other Buddhist communities have had active Mani Groups for many years it is only in recent times that the Tamang community has followed suit. The Mani Group was established in 2007 and has grown to over 50 members since its inception. Under the guidance of Gen Karma Pasang they come together regularly to learn and recite the Mani prayers. Other Mani groups are also in , Sharlahi, Narayanthan, Hetauda, Rasuwa and many other places over Central, eastern and western Region of Nepal.
To know more about us and our programs contact us at njc.monastery@gmail.com Visit us on, njcmonastery.org/

Tuesday, March 7, 2017

विश्वशान्ति मैत्रीपूजा एवम् महादर्शन कार्यक्रम रामबहादुर बम्जन बाट

काठमाडौं–
 महासम्बोधी गुरु धर्म संघ (रामबहादुर बम्जन)बाट विश्वशान्ति मैत्रीपूजा एवम् महादर्शन कार्यक्रम हुने भएको छ । ललितपुरको बुङमतीमा आगामी चैत्र ८ गतेदेखि २० गतेसम्म विश्व शान्ति तथा महादर्शन कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा विश्वभरका भक्तजनहरुको ठूलो मात्रामा सहभागिता रहनेछ । विश्व शान्ति एवम् महादर्शन कार्यक्रममा उपस्थिति भई गुरुबाट आशिर्वाद लिई पुण्य लाभ लिनुहुन भक्तजनहरुमा बोधी श्रवण धर्म संघका अध्यक्ष निलबहादुर थिङले अनुरोध गर्नुभएको छ । यो कार्यक्रम लगत्तै महासम्बोधी गुरु धर्म संघ विश्वका विभिन्न १६३ वटा देशको निमन्त्रणामा विश्व भ्रमणमा जानुहुने कार्यक्रम रहेको छ ।
महासम्बोधी गुरु धर्म संघले २०६२ जेठ देखि बारा जिल्लाको रतनपुरी गाविसको जंगलमा ९ महिना निराहार तपस्या गर्नुभएको थियो । त्यसपछि गुरुले ६ वर्षसम्म यसलाई बारा जिल्लाकै हलखोरिया जंगलमा निरन्तरता दिई सर्वज्ञान गुणको बोध प्राप्त गर्नुभएको हो । उहाँले सोही स्थानमा प्रथम धर्मदेशना पनि दिनुभएको थियो । यो ज्ञान प्राप्त गरेपछि रामबहादुर बमजनको नाम ‘महासम्बोधी गुरु धर्म संघ’ रहन गएको हो । कठोर तपस्या पश्चात सर्वज्ञान गुणको बोध प्राप्त गरेपछि बोधीमार्ग गुरु, मार्ग गुरु र गुरु मार्ग गुरुहरुले सो आध्यात्मिक नामाकरण गराइदिएका हुन्

Monday, March 6, 2017

Dorje Tamang
जनहितमा जारि!!!
''ठाउको नाम सङ्गै इतिहास जोडिएको हुन्छ,ठाउ को नाम ले इतिहास बताउछ र ठाउको नाम मेटिए सङ्गै वा फेरिए सङ्गै इतिहास मेटिन्छ- मानबसास्तृय बिश्लेष्ण'' । जस्तै- थाङ्पाल, बाङदिल्,मार्खानि, रिसँगगु; यि नामले तामाङ इतिहास लाई बताउछ ।''राज्य-पुन्समरचना आयोग'' ले ''गाउपालिका- नगरपालिका'' गठन गर्दा धेरै ''पुराना तामाङ नाम'' बाट राखिएका ''ठाउ वा गाबिस'' को नाम लाई परिवर्तन गरी ''हिन्दू नाम'' राखिएको छ ।जुन नाम बारे त्यही कै जनाता बेखबर छन ।'' यो तामाङ जनाता प्रती धोर अन्याय हो ।जस्तै- रसुवा जहाँ ९०% तामाङ बस्छन्; बृदिम्,धुन्चे, भार्कु जस्तो नाम हटाएर हिन्दू नाम राखिएको छ ।यो भन्दा ठुलो अपराध के हुन सक्छ ? केहि दिन पहिले तामाङ बुदिजिबि, राजनिती कर्मिहरु ले आवाज उठाउने भन्ने सुन्नमा आयो ।कसरी हुन्छ, यो नाम परिवर्तन गर्नु पर्छ ।सबैले आ-आफ्नो ठाउ बाट आवाज बुल्न्द गरौ । सबै गाउपालिका-नगरपालिका को नाम एतिहासिक ''तामाङ'' नाम मै राखौ ।थुजुछे ।
<iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fgroups%2Ftamangdatabase%2Fpermalink%2F631336580386086%2F&width=500" width="500" height="538" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowTransparency="true"></iframe>

Image may contain: 4 people, people standing and outdoor

Recently Updated

Dr BR. Ambetkar | डा.भिम राव अम्बेडकरका

 जीन्दगी महान हुनु पर्दछ लामो हैन  ।                                                                 — डा.भिम राव अमबेडकरका झण्डै सय बर्ष अग...