Wednesday, August 17, 2016

Some people Never Change

Friday, November 01, 2002


I don't understand why some people never change. They try to act smart but now we all understand their dirty tricks so we end up making a fool out of them.

Something Similar happened to me yesterday. I met a client who wanted me to make a software for him that should work with a backend database. From his tone, I can confidently say that he was desperate. He also mentioned that he'll be showing the code to a programmer. I politely told him to ask the programmer to write the software instead of me.

Some of you must know what bad vibes is all about. I felt that yesterday so I refused to work on the software. I knew that he was there to mess around with me and take credit for my software. The software had plenty of features that I had already perfected and some of the code were already in my computer but I still refused.

Here in Nepal people tend to be sensitive about money these days so when I asked him about how much he was willing to pay, he asked me how much I wanted, with red ears. I grew mad as I had heard of people like him. Infact, the guy had a similar description as a friend of mine had warned me about. Some people never change even when everything around them changes.
posted by Nepali at

Monday, August 15, 2016

The Truth Behind the Tamang Society of Nepal and the Political journey behind it.


copy paste From:- facebook/Tamang Society
हिजो काठमाडौ पोस्टमा दिपक थापा ज्युले प्रकाशित गर्नु भएको तामाङ सम्बन्धी लेखको केहि भाग प्रति हाम्रो गम्भिर ध्यान आर्कषण भएको छ।सम्रगमा तामाङहरु कसरी पिडित बनाईए,किन यस्तो अवस्था आयो भनेर बिश्लेषण गर्न खोजेको देखिन्छ र नियत सकरात्मक देखिन्छ।त्यसको लागि धन्यबाद तर तामाङ बारे एक उच्च पदस्त पदाधिकारीले दाबी गरेको(assertion) भनेर प्रकाशित भागमा केहि भाषा अस्पष्ट हुदाँ र ति ब्यक्तिको परिचय नखुल्दा यसले गलत सन्देश जान सक्ने देखिन्छ।
प्रकाशित लेख को एक अंश(पुरा तलको लिङ्क बाट पढ्नु होला)
[But the discussion suddenly turned very uncomfortable when a high-ranking government official made three statements that reflected what seemed like wilful ignorance but, more disturbingly, a willingness to take patently prejudicial ‘facts’ at face value.
Assertion 1: Eighty percent of the crimes committed in the Valley are by Tamangs. -----
Assertion 2: Tamang families celebrate when they give birth to a baby girl since she will grow up, join the sex trade, and support the family. ----
Assertion 3: Crime and sex work among Tamangs is culturally ingrained]
यसमा दुईटा कुरा रहेको छः
१)लेखकले नाम नखुलाईएको ति उच्च पदस्त गफमा पदाधिकारीले तामाङबारे ३ निकै निकृष्ठ,होच्चाउने,भ्रमक कुरा गरेको जनाईएको छ ।भाबअनुबाद गर्दा भनिएको भनेको कथित कुरा “दाबी १) राजधानीमा हुने अपराधको ८० प्रतिसत अपराध तामाङहरु गर्दछन”।दाबी २) केटी जन्मदा तामाङ परिवार खुसी हुन्छन किनकी उनले पछि ठुलो भए पछि बेश्याबृतिमा लाग्छिन अनि परिवार पाल्छिन” दाबी ३) अपराध र यौन(सेक्स) भनेको तामाङ सस्कृतिमै लामो समय रहेको वा परिर्वतन हुन नसकिने कुरा हो” भनेर ३ कुरा भनियो भनेर बुद्दागत रुपमा नै प्रततुत गरिएको छ।
यस्तो गम्भिर कुरा भन्दा वा राष्ट्रिय मिडियामा छाप्दा अब त्यस्तो दाबी गर्ने पदाधिकारीको को हुन परिचय खुलाउन जरुरी छ कि छैन? किनकी आरोप गम्भिर छ र दाबी गर्नेले पुष्ठी गर्न सक्नु पर्दछ,होईन भने त कोहि काल्पनिक ब्यक्ति खडा गर्दै फलानोले यसो भन्यो भनेर जो बारे पनि जे पनि दाबी गरे भई हाल्यो नि।साथै यदि सच्चिकै भनिएको हो भने यस्तो निकृष्ठ र गलत सोच राख्ने र भ्रम फैलाउने ब्यक्तिलाई नैतिकता आधारमा त्यस पदमा बसिरहने हक छ कि छैन।त्यसैले ति ब्यक्ति बारे जानकारी बाहिर ल्याउनु लेखकको कर्तब्य होईन र? यो कुनै सुराकी जस्तो गोप्य राखिनु पर्ने बिषय हो र? यो लेखकको दायित्व पनि हो।दाबीको पछाडिको मान्छे नहुदाँ, कसैले सच्चिकै भनेका हुन कि लेखकले आफ्नो भावनालाई कुरा काल्पनिक पात्र मार्फत राखेका हुन कसरी बुझ्ने? किनकी दाबी गम्भिर छन र दाबी गर्नेले पुष्ठी गर्नु सक्नु पर्दछ।जो ब्यक्ति भए पनि यस्ता दाबी गरि भ्रम फैलाउने वा ठेस पुय्याउनेलाई कारवाहि गरि “उदाहरण” पेस गर्नु पर्ने होईन र? होईन भने फलानोले चिया गफमा के भने,के दाबी गरे एउटा पुरै समुदायको बारेमा गलत सन्देश जाने कुरा राष्ट्रिय पत्रिका प्रकाशित गरिहाल्नु शायद ठिक होईन वा गलत सन्देश जान्छ।साथै कुनै ब्यक्ति को अपुष्ठ कुनै समुदायलाई लन्छना लगाउने कुरा वा ठेस पुय्याउने कुरालाई अन्तराष्ट्रिय रुपमा सम्म पनि जाने कुरालाई प्रकाशित गर्नु पुर्ब जान सक्ने गलत सन्देश वा भ्रमबारे बिशेष ध्यान दिनु पर्ने देखिन्छ। साथै लेखकले ति उच्च पदस्त ब्यक्तिको नाम खुलाउन सक्नु पर्दछ जसले लेखको बिश्वसनियता बढ्ने छ र सन्दर्भ पनि पुष्ठि हुनेछ।होईन भने त दाबी गरियो भनेर पनि कसरी बिश्वास गर्ने?
२)ति दाबी गरिएको भनिएको ठाँउमा लेखकले केहि दुबिधा वा जसरी पनि अर्थ लगाउने सकिने जस्तो बाक्य वा शब्द प्रयोग गर्दा त्यसले लेखक र जो तामाङ हुन(जसलाई थाहा छ) बाहेक, तेस्रो ब्यक्ति,पक्ष(जसलाई तामाङ बारे कहि थाहा छैन) लाई पढदा गलत सन्देश जान सक्ने देखिन्छ। लेखकको लाईन सिधै पढ्दा वा भावअनुबाद गर्दा “दाबी गर्नेको कुरा अज्ञानता जस्तो देखिए पनि दुखलाग्दो “सत्य” लाई कुरा नबुझेर जे देखिन्छ त्यहि मात्र लिएको(किन भयो भन्ने चाँहि नलिएको)” भन्न खोजेको जस्तो देखिन्छ।यसो भन्दा कुराहरु(दाबी गरिएका) चाँहि सहि नै हुन तर दाबी गर्ने ब्यक्तिले कारणमा नगएर चाँहि ठिक नभएको नत्र “तथ्य” चाँहि दाबी गरिए अनुरुपकै नै हो भन्ने खालको गलत सन्देश जाने देखिन्छ।एउटा समुदायको ईज्जत सँग जोडिएको कुरालाई त्यसलाई थप प्रस्ट रुप र संबेदनशिलताको साथ प्रस्तुत गरिनु पय्थयो।
त्यसैले यि कुराहरु बारे हाम्रो गम्भिर बिमति छ र सच्चाईनु पर्दछ।तामाङहरुको सयौ सस्था रहेको छन यस बारे सबैले सम्बन्धित निकायमा कुरा राख्नु पर्दछ र ठुला भनिएका सस्थाहरुले उचित कदम चाल्नु पर्दछ जसले गर्दा भबिय्यमा यस्तो घटना नदोहोरियोस।
तामाङहरु बारे गलत सन्देश फैलाउने,भ्रम फैलाउने वा फैलने सक्ने कुरा गर्नु पक्कै उचित होईन।यसको हामी बिरोध गर्दछौ।
SHARE
©तामाङ

तामाङ ह्योल्मो र हेलम्बु

(I feels intresting to hear about it from our dearest friend.)

एउटा तामाङ ग्रुप र एउटा ह्योल्मो ग्रुपमानै किन नहोस। तामाङ र ह्योल्मो जाती एउटै हुन कि अलग हुन भन्ने कुरामा अनेकौ बहस र अनेकौ छलफल हुने गर्छ। र बिना कुनै निश्कर्स र ठोस नतिजा बिना टुङगिने गर्छ। एउटा कथन अनुसार हालको तामाङ जातिसङ्ग हिमाली भेगको तामाङको रहन सहन भासा र भेष भुसाको अन्तर भएको र तामाङ सङ्घ सङ्स्थाले हिमाली भेगको तामाङको भासा सङ्स्कृती र भेष भुसा तामाङ जातिको भन्दा बाहिरको भएको हुनाले तिनिहरुलाइ तामाङ नमानेकोले तिनिहरुले स्थानीय ठाँउ अनुसारको जातिगत नाम राखे ह्योल्मो। बास्तबमा ह्योल्मो स्पष्ट जाती भने पक्कै होइन। ह्योल्मो भनेको त सिन्धुपाल्चोकको हिमाली भेगमा पर्ने हेलम्बुलाइ तामाङ भासा बाट ह्योल्मो भनिन्छ। र हेलम्बु सेर्माथानमा स्याङ्तन राजाको दरबार रहेको कुरापनी तामाङ इतिहासमा समेटिएको छ।तर आज त्यहा ह्योल्मो जाती मात्र रहेको भन्दै आएको। यी कुराहरुलाइ मनन गर्दा कतै ह्योल्मो जाती तामाङ बाटै छुट्टयाइएको को त होइन। जस्तो लाग्छ।
दावा साङ्बो ह्योल्मोको ह्योल्मो इतिहासको छ्योइमा पनि तामाङ र ह्योल्मो जाती एउटै हुन कि भनेर प्रस्टयाउन खोजिएको छ। 


तामाङ र ह्योल्मो जाती हेलम्बुको प्राचीन बासिन्दा हुन। तामाङ र ह्योल्मो जाती एउटै नभए पनि एउटा कुरा के सत्य छ। भने तामाङ र ह्योल्मो जातिको धेरै थर हरु एउटै हुन्छ। मानव सभ्यताको बिकास सङ्गै ह्योल्मो भासामा स्याङबा तामाङमा स्याङ्बो
ह्योल्मोमा ज्याबा तामाङमा पाख्रीन थोकर
ह्योल्मोमा ङाङपा तामाङमा दोङ
ह्योल्मोमा यबा तामाङमा वाइबा
ह्योल्मोमा ल्हेबा तामाङमा लोप्चन
ह्योल्मोमा याङछेन तामाङमा योन्जन
ह्योल्मोमा थोसुङबा तामाङमा बोम्जन र
ह्योल्मोको च्युजुङ लाई तामाङ बाट मोक्तन भनिन्छ। यो कुरा स्थानीय तामाङ र ह्योल्मो दुबै जातिले मान्दै आएको छ।र यो कुरा दावा साङबो ह्योल्मोले लेख्नु भको ह्योल्मो छ्योइमा पनि लेखिएको छ।
र अर्को कथन अनुसार स्याङबा जिन्दाहरुले कर्म छेसाङलाइ दुई वटा छोरी स्याङ्बोस्या स्याङपामो (हिदम र थिप्चे) सहित चडाएर ह्योल्मो राखेको पनि दावा साङबो ह्योल्मोको छ्योइमा उल्लेख गरिएको छ। र उनिहरु सङ्ग बिबाह गरि गोछेलिङ गुम्बाको प्रमुख लामा हुनु भएक पनि उल्लेख गरिएको छ। लामा हिसि दोर्जेको छ्योइमा पनि तामाङ र ह्योल्मोको केही थरहरु उल्लेख गरिएको छ।
र आज तामाङ ह्योल्मो छुट्टाछुट्टै जाती भए पनि दुबैले सोनाम ल्होसार मान्दै आएको। र यी दुबै जातिले सोनाम सङ्गै ग्यल्पो ल्होसार पनि मान्ने गरिएको र निङमा बौद्ध धर्मको नियमलाइनै अङ्गाल्दै आएको छ। हेलम्बुलाइ तामाङ र ह्योल्मो जातिको प्राचीन स्थलको रुपमा मान्दै आएको छ।
(copy paste from)
Facebook: Kun Chyap Tsedup/

The Great Four Occasions of Shakyamuni Buddha.





The GreatFour Occasions of Shakyamuni Buddha.



    Sakyamuni Buddha:                 Simply known as the Buddha can be known with other names as Siddhartha Gautam, Sakyamuni Buddha, Or the Gautam Buddha. Who was born in Lumbini, Nepal in a royal family of Gautama in about Sixth Century B.C., according to historians.  He is the founded of Buddhism and Light of the World. The Buddha’s life includes the four occasions(12 Lilas) which is almost celebrated over the world by the Buddhist Communities. Which can be listedted under following points. 
  1. Vesak Day (Birth, Enlighten, and parinirvana of sakyamuni Buddha.) 
  2. Sakyamuni Buddha Decent From Tushita Heaven.
  3. The first dharma Chakra bestowed by sakyamuni Buddha on the Earth.
  4. Miracle Demonstration By sakyamuni Buddha.


1.       1. Vesak Day                 Vesak day is also known as Buddha Purnima, or the Buddha day which is a Holy Day for the Buddhist. This day Co memories the Birth, Enlightened( Nirvana), and Death(Par nirvana)of sakyamuni Buddha.
2.       2. Sakyamuni Buddha Decent From Tushita Heaven.                 During his forty-first year Shakyamuni Buddha from Shravasti went up to the Tushita Heaven and passed the rainy season retreat, teaching Abhidharma to his mother, Queen Mayadevi, who had died seven days after Buddha's birth and been reborn as a male god in Tushita.
3.       3. The first dharma Chakra bestowed by sakyamuni Buddha on the Earth.
                The deer park in saranath, near Banarasi was the place where Gautam Buddha first taught the “Four Noble Truths” ,i.e.
a.       Existence of Suffering,
b.      Cause oif Suffering,
c.       Suffering Can End, and
d.      The paths to end suffering to the five ascetics in the day of full moon. This day is now called as the “first Sermon” or the Dharmachakra Prabartan day(Turning the wheel of truth.
4.       4. Miracle Demonstration By sakyamuni Buddha.
                Lord Buddha once been to Bamboo Grove, Rajgriha in Magadha with hundred of Bhiksus. King Bimbasar was the Disciple of lord Buddha but his Brother use to follow the six Hindu Philosopher, who used to live in the same state of Magadha. The Six Hindu Philosopher challenged Lord Buddha. After refusing for several times  Buddha demonstrated the Miracles in spring, which lasted for fifteen days in the land of king Prasanjati, sarvasti, Which is celebrated as Merit Multiplying Day.

                This are the four great occasions that had occurred in the life of Buddha Shakyamuni. The Vesak day is being Celebrated as “Sakadawa”, Buddha decent from Tushita Heaven as “La bab Duichen”, The first Sermon as “Choi-khor Dui-chen”, Miracle demonstration Day as” Choitrul Duichen or Gyalpo Losar(TibetanNew Year)” , by the Himalayan Buddhist so called Mahayana School of practicieners.

Bibliography
1.       https://en.wikipedia.org
2.       http://www.lamayeshe.com
3.   http://www.thekchencholing.org

Recently Updated

Dr BR. Ambetkar | डा.भिम राव अम्बेडकरका

 जीन्दगी महान हुनु पर्दछ लामो हैन  ।                                                                 — डा.भिम राव अमबेडकरका झण्डै सय बर्ष अग...