Wednesday, January 24, 2018

Heart Touching & Awesome Lines

Heart Touching & Awesome Lines

- कसैको खोज मा न निस्क , मान्छे हराएको हुदैन बल्की बदलिएको हुन्छ "
- सम्बन्ध उनिहरुसित नै बनाउनुस जसले निभाउने औकात राख्दछ "
...
- सबैलाई थाहा छ कि जिन्दगी बेहाल छ
फेरि पनि मान्छेले सोध्छन कस्तो हाल छ "
- धन सम्पती र ख्याती मिलेपछी मान्छेहरु बदलिदैनन बल्की बेनकाब हुन्छन चिनेर पनि नचिनेको जस्तो गर्छन"
-प्रेम को दुनियाँमा
कायल छन सबै
कसैले भनिदिन्छन
कसैले लुकाउछन
तर घायल छन सबै "
- एकपटक उल्झिनु छ तिमिसित धेरैकुरा सुल्झाउनको लागि "
-जिन्दगीको यात्रामा बस् यति नै कुरा जानेको छु ,
सहारा थोरैले दिन्छन तर धक्का दिनलाई हरेक मान्छे तयार बसेको हुन्छ "
-यो अलग कुरा हो कि देखिदैन , तर सामेल अवस्य हुने गर्छ , आत्महत्या गर्नेहरुको पनि हत्यारा कोहि जरुर हुन्छ "
-मजा लिनु छ भने यात्राको, .. साथ मा सामान कम राख्नुस
जिन्दगीको मजा लिनुछ भने दिल अभिमान कम राख्नुस "
THE WAY TO SUCCESS

Recently Updated

Dr BR. Ambetkar | डा.भिम राव अम्बेडकरका

 जीन्दगी महान हुनु पर्दछ लामो हैन  ।                                                                 — डा.भिम राव अमबेडकरका झण्डै सय बर्ष अग...